नैत्य

वि. [सं.]

  1. नित्यको; नित्य हुने; दिनहुँको।
  2. नित्यकर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)