नैनसुत

ना. [नैनु+सुत]

  1. एक जातको असल र मिहिन सेतो सुती कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)