नैदानिक
वि. [सं.]
- निदान गर्ने।
- निदान निकाल्ने औषधीविशेषज्ञ (प्याथोलोजिष्ट, ब्याकटेरोलोजिस्ट, रेडियोलजिस्ट इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)