नैमित्तिक
वि. [सं.]
- कुनै विशेष निमित्तसँग सम्बन्धित; प्रयोजनविशेषले गरिने (काम, उत्सव आदि)।
- आकस्मिक; अचानक घट्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)