नैयायिक
ना. [सं.]
- न्यायशास्त्रमा पारङ्गत; न्यायविद्याको विद्वान्; न्यायवेत्ता।
- तर्कशास्त्रको विद्वान्; तार्किक व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)