नैराश्य

ना. [सं.]

  1. आशा क्षीण हुनाको भाव; निराशा भएको स्थिति; निराशा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)