नैरन्तर्य

ना. [सं.]

  1. लगातार भइरहने स्थिति वा भाव; अविच्छिन्नता; निरन्तर हुनाको भाव; सातत्य; निरन्तरता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)