नैष्ठिक

वि. [सं.]

  1. निष्ठा भएको; ईश्वरीय पूजाआजा गर्ने; स्वधर्मनिर्देशित आचरणको अनुसरण गर्ने; निष्ठाकर्म गर्ने; निष्ठावान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)