नोकर
ना. [फा. नौकर]
- कुनै सानोतिनो घरायसी काम गराउन मासिक तलब दिएर वा खानपिन गराएर राखिएको व्यक्ति।
- सेवक; चाकर।
- कमारो; दास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. नौकर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)