नोबटाँ

ना. [नेवा. नवता]

  1. डकर्मी र सिकर्मीले गारो अथवा थामको कोण मिलाउन प्रयोग गर्ने साधन; बटाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)