नोबेल पुरस्कार
ना. [नोबेल+पुरस्कार]
- भौतिक विज्ञान, रसायनशास्त्र, अर्थशास्त्र, शरीरविज्ञान, औषधविज्ञान, साहित्य र शान्तिजस्ता क्षेत्रमा उल्लेखनीय योगदान गर्ने, विश्वका जुनसुकै व्यक्तिलाई प्रतिवर्ष छुट्टाछुट्टै प्रदान गरिने स्विडेनका नागरिक अल्फ्रेड वर्नहार्ड नोबेलद्वारा सन् १९०१ मा स्थापित विश्वप्रसिद्ध पुरस्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)