नौतिरी

ना. [नौ+सं. त्रि]

  1. बालकहरू समूहमा मिलेर खेल्ने एक खेल।
  2. पासाको खेलमा नौ (छ-तीन र चरीपन्जा) परेमा तिर्ने र तेह्र (एघार-दुई र पोट बाह्र) परेमा खाने दाउको खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)