नौनाडी/नौनारी

ना. [सं. नवनाडी]

  1. शारीरिक शक्ति।
  2. शरीरका सबै अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)