नौबिसे

वि. [नौ+बिस+ए]

  1. नौबिस मुरी माटो भएको (आबादी जग्गा)।
  2. एक सय असी सङ्ख्याको।
  3. त्रिभुवन राजपथमा पर्ने एक स्थान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)