नौबतखानाना.दरबार वा मन्दिरको मूल ढोकामाथि रहेको दिनहुँ माङ्गलिक बाजा बजाइने कोठा।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)नौबत नौबिसे