नौली
वि. [नौलो+ई]
- भर्खर घरमा आएकी; नयाँ (स्त्री)।
- भर्खरै परिचित भएकी (स्त्री)।
- अपरिचित; नचिनेकी (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नौलो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)