नौलो
वि. [सं. नवल]
- पहिले नदेखेको; भर्खरै मात्र आएको (पुरुष)।
- नयाँ; नवीन।
- हालसालै चिनजान भएको; भर्खरै परिचित।
- अपरिचित; चिनजान नभएको।
- धामीका एक देउता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. नवल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)