नौ
ना. [सं. नव]
- आठ र एक जोड्दा हुने सङ्ख्या; ९ को अङ्क।
- नौ सङ्ख्यामा पर्ने वा आठपछिको अङ्कको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. नव]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)