नोल

ना. [नेवा. नो]

  1. दुई टुप्पामा खर्पन वा त्यस्तै अरू भारी झुन्ड्याई काँधमा बोकिने काठ वा बाँसको मोटो दण्डी।
  2. लिउन,वज्र आदि लगाएका ठाउँमा सम्म्याउने वा घोट्ने काठको साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)