न्याकन्याक
ना. [अ. मू. न्याक+अ (द्वि.)]
- रिसाएको बेला पशुपक्षीले निकाल्ने आवाज; ङ्याकङ्याक।
- असन्तोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू. न्याक+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)