न्याकन्याक नुकनुक
ना.
- पशुपक्षीबाट निस्कने एक प्रकारको आवाज; ङ्याकङ्याकङुकङुक।
- कुनै काम अह्राउँदा आलटाल गर्ने बानी।
- असन्तोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)