न्यायाधीश
ना. [सं.]
- अदालत वा न्यायालयको प्रमुख अधिकारी; अदालतमा परिआएका मुद्दामामिला वा विवादबारे यथार्थ निर्णय दिने वा टुङ्गो लगाइदिने व्यक्ति; श्रीमान्; न्यायकर्ता (जज)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)