न्यायालय

ना. [सं.]

  1. साधारण जनताले अन्याय परेको बखत न्यायनिसाफका लागि धाउने ठाउँ; न्यायाधीशले मुद्दामामिला हेरेर छानबिन गर्ने कार्यालय; अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)