न्यासे
वि. [नेवा. न्यासिचा]
- लोतोपोतो वा नखरा पार्ने; चिप्लो घस्ने; ठिक्क पारेर लहसिन खोज्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [नेवा. न्यासिचा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)