न्यास्रिनु

अ.क्रि. [न्यास्रो+इ+नु]

  1. एक्लो भई खल्लो अनुभव हुनु; न्यास्रो लाग्नु; नियाँस्रो मान्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)