न्याहुर

ना. [नाहुर]

  1. कस्तूरी मृगको जस्तो भुत्ला हुने, भुकुल्ले खालको एक थरी हिउँभेडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)