न्यास्रो
ना. [सं. निराश्रय]
- आफ्नो हितचिन्तक व्यक्ति वा कुनै आत्मीयको बिछोडबाट हुने उराठलाग्दो स्थिति; शून्यलाग्दो अवस्था।
- कुनै साथी नहुँदा हुने खिन्नता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. निराश्रय]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)