पउन
ना. [सं. पवन]
- सनई, मुरली आदि बजाउँदा रोकिने वा फेरिने सास।
- सास; श्वास; प्राणवायु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. पवन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)