पउल
वि. [सं. प्रचुर]
- चाहिएभन्दा धेरै; प्रशस्त; पर्याप्त; मनग्गे; पौल।
- प्रशस्तता; पर्याप्तता; छेलोखेलो; पौलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. प्रचुर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)