पकड
ना. [पकड् (+अ)]
- पक्डने क्रिया वा प्रक्रिया; पक्राउ; समाताइ।
- हठ; जिद्दी।
- सङ्गीतमा रागको स्वरूप प्रदर्शित गर्ने केही मुख्य स्वरको समुदाय; स्वरलहरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पकड् (+अ)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)