पकापक
क्रि.वि. [पक्+पक्]
- एकपछि अर्को पक्कु वा गाँस हालेर; कपाकप; खपाखप।
- केही कुरो गर्दा एकछिन पनि नरोकिईकन; धमाधम।
- लगातार एकपछि अर्को ढल्ने वा मर्ने गरी।
- लगातार पाप्रो, बोक्रो आदि उप्कने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)