पकौडी

ना. [पाक्+औडी]

  1. बेसन (चना, मास, फापर आदिको पिठो) पानीमा मुछेर साग, आलु, प्याज आदि लटपट्याएर घिउ वा तेलमा फुराएर पकाएको वस्तु; फुरौलाको एक प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)