पक्की

वि. [पक्का+ई]

  1. पाको; अनुभवी।
  2. स्थायित्व प्राप्त गरेको; स्थायी; नियत।
  3. रङ नखुइलिने; रङ नजाने।
  4. बलियो; मजबुत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)