पक्की घर

ना.

  1. खरको सट्टा ढुङ्गा, टिन आदिले छाइएको घर; सिमेन्टले जोडेको गारो भएको र छड एवं सिमेन्टले ढलान गरिएको छत भएको घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)