पक्लक्क
क्रि.वि. [अ.मू. पक्लक्+क]
- पाप्रो, बोक्रो, माटामा गाडिएको ढुङ्गो आदि उप्कने किसिमले।
- रुख, बिरुवा आदि जरैदेखि उखेलिने किसिमले।
- एकाएक मर्ने गरी; भुतुक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. पक्लक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)