पक्व

वि. [सं.]

  1. पाकेको; परिपक्व।
  2. पकाइएको; पाक गरिएको।
  3. कुनै विषयको विशेष अनुभवी; भुक्तभोगी।
  4. पक्का; दृढ; निश्चित।
  5. पूर्ण रूपले विकसित; पुष्ट।
  6. फुलेको वा रौँ कालोबाट सेतो भएको,
  7. पकाइएको खानेकुरो; पक्वान्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)