पक्वता

ना.

  1. पक्क हुनाको भाव वा अवस्था; पाको अवस्था; पाकोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)