पक्षग्रहण

ना.

  1. कुनै विषयका अनेक पक्षमध्ये एक पक्षतिर लाग्ने काम; पक्षपात।
  2. एकै महिनाका शुक्ल र कृष्ण दुवै पक्षमा लागेको ग्रहण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)