पखालपुखुल

ना.

  1. पखाल्ने र खकाल्ने काम; धुने वा सफा गर्ने काम।
  2. दहीमा पानी हालेर बनाइएको महीजस्तो पातलो वस्तु; पखाले; दहीमहीको अवशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)