पखाल्नु

स.क्रि. [प्रा. पक्खाल< सं. प्रक्षालन+नु]

  1. फोहोर मैला आदिलाई पानीले सफा गर्नु; धुनु वा खकाल्नु।
  2. कसैका कुरा काट्नु; बदनाम गर्नु।
  3. अवशेष मेटाउनु; बिउसमेत नरहने गरी सखाप पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)