पखिनी
ना. वि. [पाखे+इनी]
- असभ्य (स्त्री); पखेनी।
- पाखापर्वतमा रहने स्त्री; पाखेकी स्वास्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. वि. [पाखे+इनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)