पखुवा

वि. [पाखो+उवा]

  1. पाखासँग सम्बन्धित; पाखामा पाइने वा रहेको।
  2. भोजपुर जिल्लाअन्तर्गत तीनतले भन्ने ठाउँको नजिकमा रहेको एक तीर्थस्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)