पगरी

ना. [सं. प्रगाढिका]

  1. भ्याल्सीलाई अड्याउन वा ठिकसँग मिलाउन तलतिर ठोकिने पाड्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)