पग्लँदो

वि. [पग्ल+दो]

  1. पग्लन लागेको; पग्लिँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)