पग्लनु
अ.क्रि. [सं. प्रगलन]
- बाक्लो वा खँदिलो पदार्थ तरल रूपमा आउनु; द्रवित हुनु; गल्नु।
- केही दयावान् वा दानी बन्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. प्रगलन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)