पङ्किल

वि. [सं.]

  1. हिलो भएको; हिले; पङ्कयुक्त।
  2. मैलो; फोहोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)