पङ्की

ना. [भो. ब.]

  1. हिमाली प्रदेशमा प्रचलित भोटे समाजका नारीले लगाउने ऊनीद्वारा तयार गरिएको लुगाविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)