पङ्क्ति
[सं.]
- कुनै जन्तु वा वस्तुको लाम; हार; लहर; ताँती; पाँती।
- अक्षरको लहर; हरफ।
- दश सङ्ख्यालाई बुझाउने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
[सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)