पचक्क
क्रि.वि. [अ.मू. पचक्+क]
- कमसल धातु आदिको भाँडालाई दाब्दा आउने झैँ शब्द निस्कने गरी।
- रसिलो पदार्थ किचिँदा वा दाबिँदा झैँ शब्द आउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. पचक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)