पचनीय

वि.

  1. पचाउन लायक; पकाउन सकिने खालको।
  2. पचाउन योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)